बारा कोल्हवीका शिवराज एक सातादेखि बेपत्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
गत असारको १७ गत्तेदेखि बाराको जितपुर सिमरा उमनपा–८ बाट सम्पर्क बिहीन बनेका
बारा कोल्हवी नपा–२ का ४५ बर्षीय शिवराज मैनाली एक सातादेखि बेपत्ता भएका छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बारामा उजुरी गरिएको थियो तर साता दिन बितिसक्दा पनि शिवराजको खबर पत्ता लाग्न नसकेपछि परिवारका सदस्य पीडामा रहेको उनको पारीवारीक श्रोतले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...