गौशाला नगरपालिका वडा नम्बर ४ मा जसपाको ३३४ मतले अग्रता कायमै

[sharethis-inline-buttons]

आज्ञा खबर

गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ मा पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी नेपालले अग्रता कायम राखेको छ ।

कुल १ हजार मतको गणना हुँदा वडाध्यक्षमा जसपाले २५१, नेकपा माओवादी केन्द्रले १४१, लोसपाले ८४, नेपाली काँग्रेसले २३६ र जनमत पार्टीले ५३ मत ल्याएका छन् ।

यस्तै, मेयरमा जनता समाजवादी नेपालका डा. दिपेन्द्र महतोले ३३४, नेकपा माओवादीका विष्णु बहादुर योञ्जनले १३३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका देवनारायण महतोले ९२, नेपाली काँग्रेसले १७३ र जनमत पार्टीले ९६ मत ल्याएका छन् ।यस्तै, उपमेयरमा जसपाकी पिंकी कुमारी साह ३२५, नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले १३९ र लोसपाकी लाल कुमारी लामाले ९१, नेपाली काँग्रेसले १७८ र जनमत पार्टीले ८३ मत ल्याएका छन् ।मतगणना अहिलेपनि जारी रहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...