दाउरा र ग्यासबाट विद्युततर्फ : बर्दिवासका घरघरमा स्वच्छ ऊर्जाको नयाँ अभ्यास

आज्ञा खबर
बर्दिवास

परम्परागत रूपमा दाउरा र एलपी ग्यासमा निर्भर रहँदै आएका बर्दिवासका धेरै परिवार अहिले आधुनिक र स्वच्छ ऊर्जाको प्रयोगतर्फ उन्मुख भइरहेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...