सर्मिला घिमिरे
बर्दिवास
विराएकै छैन भने डराउनु पर्दैन । मलाई र हाम्रो पाटीलाई बदनाम गर्ने उदेश्यले जे गरे पनि डराउनु पर्दैन । हामी ठीक थियौ छौ भोलिका पनि ठीक हुने छौ । तपाईहरु ढुक्क भएर अगाडि बढ्नुहोस । ढुक्क भए हुन्छ। यदि हामी गल्त थियौ भने हामीले कसैको पनि साथ सहयोग पाउने थिएनौ । ठीक थियौ त्यसैले हामीलाई सबैको साथ मिलेको छ ।“धनुषा जिल्लाको सातौ अधिवेशनका क्रमम पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने ।
नेपालले बोल्दै “असारको महिना धान रोपाइको समय यस्तो गर्मीमा पनि यहाँहरुको सहभागिता देखेर हाम्रो पाटीमा अझै जिम्मेवारी थरिएको महसुस भएको छ उनले भने।
उनले कम्पुनिष्टको नाममा पूंजीवादी ,निरङ्कुशवादीहरुले हामीलाई बदनाम गर्ने प्रयास गरेपनि उनीहरु असफल हुदै गएका छन् हामी सफल र स्थापित हुदै आएका छौ । जसरी मार्सबादको विचार राम्रो भयो विश्वभरी फैलियो हामी पनि लक्षित राम्रो विचार लिएर अगाडि बढेका छौ । हामी जनता सामू त्यहि बिचार लिएर स्थापित हुन चाहिन्छौ र हुनेछौ पनि त्यो हाम्रो बिचार र कार्य दिशाले बताउनेछ“नेपालको भनाई थियो। सो कार्यक्रममा स्थायी कमिटी सदस्य तथा पाटीका वरिष्ट नेता क रामचन्द्र झा लगाएत वरिष्ट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नविराउनु नडराउनु “पूर्व प्रधान मन्त्री तथा नेकपा एकीकृत समजनादीका अध्यक्ष“माधव नेपाल
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
