सुभद्रा भुजेल
बर्दिवास
प्रेस स्वतन्त्रता दिवसको अवसरमा महोत्तरीमा पत्रकार संगठनहरूबीचको राजनीतिक विभाजन झल्किने गरी छुट्टाछुट्टै कार्यक्रमहरू आयोजना भएका छन्। लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको संरक्षणका लागि मनाइने दिवस यसपालि राजनीतिक ध्रुवीकरणका कारण एकताको सन्देश दिन असफल देखिएको हो।
हेर्नुहोस यो भिडियो
पत्रकारहरुको राजनीतिक विभाजनसँगै प्रेस स्वतन्त्रता दिवसको अवसरमा महोत्तरीमा छुट्टाछुट्टै कार्यक्रम
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































