लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा साह मनोनित

[sharethis-inline-buttons]

आज्ञा खबर
मलंगवा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक पत्रकार संघ सर्लाहीको संयोजकमा राजिवकुमार साह कानु चयन भएका छन् । मलंगवास्थित ‘मेरो सान’ टिभीमा कार्यरत रहेका साह चन्द्रनगर गाउँपालिका–१, लघुवा निवासी हुँन।
साहलाई केन्द्रीय अध्यक्ष कामरेन्द्र बर्माले आज जिल्ला संयोजकमा मनोनित गरेको बताईएको छ ।