६८ औ सहकारी दिवस २०८१ को अवसरमा महोत्तरीको बर्दिवासमा सहकारी संस्थाको प्रबद्धन र ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरीएको छ। बर्दिवास नगरपालिकाको आयोजना तथा बर्दिवास सहकारी सञ्जालको समन्वयमा राखिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि महोत्तरी क्षेत्र नम्बर १(क) की मधेश प्रदेश संसद माननिय सारदादेबी थापाको भनाई यस्तो रहेको छ ।
हेर्नुहोस यो भिडियो
६८औ सहकारी दिवसको अवसरमा बर्दिवासमा अन्तरक्रिया

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech