आज्ञा खबर
बर्दिवास
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रेस युनियन महोतरीमा प्रवेश गरेका पत्रकारहरुलाई फुलमाला लगाएर स्वगत गरेका छन् ।
महोतरीको बर्दिबासमा नेपाल प्रेस युनियनले आयोजना गरेको प्रवेश तथा स्वागत कार्यक्रममा सभापति देउवा र पार्टीका वरिष्ठ नेता बिमलेन्द्र निधिले फुलमाला लगाएर पत्रकारहरुलाई प्रेस युनियनमा स्वागत गरेका हुन ।
महोतरीमा क्रियाशिल पत्रकारहरु रिचा शर्मा, शुभद्र भुजेल, सरस्वती भुजेल, पवन कुमारी, वैभव चौधरी, दिपेन्द्र प्रसाद साह, रोशन मिश्र, कुश ठाकुर, निकेश खनाल, माधव प्रसाद पौडेल, सागर बस्नेत, अनुराग यादव युनियनमा प्रवेश गरेका छन
नवप्रवेशी पत्रकारहरुलाई बधाई तथा शुभकामना दिदै देउवालनवप्रबेशी पत्रकारलाई उज्वल भविष्यको कामना गरेका छन् ।
प्रेस युनियन महोतरीमा प्रवेश गरेका पत्रकारहरुलाई देउवाले गरे स्वागत

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech