जिल्ला अनुगमन समितिको टोली द्वारा रातु नदीको अनुगमन : अबैध उत्खनन भएको गलत प्रचार

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
जिल्ला अनुगमन समितिको टोलीले बर्दिवास नगरपालिका भित्र रहेको रातु खोलाको मंगलवार अनुगमन गरेको छ ।
बिगत केही दिनयता रातुनदीमा अबैध रुपमा उत्खनन भईरहेको गलत प्रचार सामाजिक सञ्जाल मार्फत गरीएपछी त्यसको सत्य,तथ्य बुझ्न टोलीले नगरपालिका भित्र ठेक्का लगाईएका रातु नदीको चारै खन्डमा अनुगमन गरेको हो ।

रातु खोलामा विपद्का हिसाबले जोखिमको अवस्था पहिचान गर्दै वर्षाको समयमा हुँनसक्ने जोखिम न्युनिकरण गरी नगर बिकाशकालागी आर्थिक उपार्जन समेत गर्न बर्दिवास नगरपालिकाले रातुनदीको चारै खन्डमा यसबर्ष ठेक्का लगाएको छ ।
हेर्नुहोसे या रिपोट