काँग्रेस सभापति देउवा महोत्तरी आउँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाली काँग्रेसका सभापति तथा नि–बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा महोत्तरी आउने भएका छन् । नेपाली काँग्रेस महोत्तरीको आयोजनामा हुनलागेको बिशाल जनसभालाई सम्बोधनगर्न देउवा यहि फागुन २३ गते शुक्रवार
दिउँसो महोत्तरीको मनरा सिस्वा नगरपालिका स्थित भोल्ही आउन लागेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।
देउवाले सम्बोधन मार्फत नेपाली काँग्रेसको बिचार घर दैलोसम्म पुर्र्याउने र आगामी कांग्रेससको हँुनलागेको महाधिबेशनमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने योजना सहित महोत्तरी आउन लागेको नेपाली काँग्रेस महोत्तरीका सभापती नागेश्वर यादबले जानकारी दिए ।