जसपा नेपालका मधेश प्रदेशका युवा संघका उपाध्यक्ष यादव जसपामा प्रवेश

आज्ञा खबर
जनकपुरधाम
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशका युवा संघका उपाध्यक्ष सरोजकुमार यादव बिहीबार अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रमबीच यादवलाई जसपाका नेताहरु रेणु यादव र डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो दलमा प्रवेश गराएका हुन् । पछिल्लो समय जसपाका नेताहरुले संगठन निर्माणको अभियानलाई तिव्रता दिएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...