नागरिकलाई बचाउनकैलागि यो अभियान चलाएका हौ : दुर्गा प्रसाईं

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले बिहिवार सिन्धुलीको दुधौली नगरपालिकामा स्वागत सम्मान तथा एकता सभा गरेको छ ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको नारा बोकेको यो अभियानले मिटरब्याज पिडितको घर जग्गा लिलामी,बैक, लधुबित्त संस्था तथा सहकारी संस्थाले गरेको ज्यादती को बिरुद्धमा आवाज उठाएको स्वागत सम्मान तथा एकता सभामा नागरिकको पक्षमा आवाज उठाउँदै यो अभियानका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाई एकता सभालाई यसरी सम्बोधन गर्छन ।
हेर्नुहोस यो रिपोट

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...