शिक्षक संगठन लालबन्दीको अध्यक्षमा पुनः आचार्य

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
नेपाल राष्ट्रिय शिक्षक संगठन लालबन्दीको अध्यक्षमा पुनः गोविन्द आचार्य चयन भएका छन् ।
बुधवार लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा सम्पन्न भएको तेस्रो नगर अधिवेशनले आचार्यको नेतृत्वमा २५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा, श्यामकुमार खड्का महिला उपाध्यक्षमा, शशीकला थोकर सचिबमा सन्तोष गैरापिप्ले सह सचिवमा, रीता कुमारी रेग्मी, कोषाध्यक्षमा, मुसाफिर कुशवाहा सह–कोषाध्यक्षमा अनिसा दुलाल कार्की लगायत अन्य सदस्य रहेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...