बर्दिवासमा भूकम्पको धक्का महसुस

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा भूकम्पको धक्का महसुस गरीएको छ । यस्तै अन्य स्थानमा पनि भुकम्पको महसुस भएको हो । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि बर्दिवासवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
बिहान ६ बजेर ५० मिनेट जाँदा चिनको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । लामो समयपछि बर्दिवासमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...