रातु नदीमा अबैध दोहन गर्नेलाई कारवाही गर्दा ११ लाख १५ हजार राजस्व संकलन

[sharethis-inline-buttons]

आज्ञा खबर
बदिवास
महोत्तरी र धनुषा जिल्लाको सिमाना भएर बग्ने रातु नदीमा बर्दिवास नगरपालिकाले लगाएको नदीजन्य पदार्थको ठेक्का मार्फत ठेकेदार कम्पनी संग रेल्वेलेखरीद गरेको ढुङ्गा, गिट्टी र बालुवाको प्रयोग गर्दै नदीजन्य पदार्थको आधिकारीक रुपमै भ्याट बिल सहितको सामागी्र खरीद गरी ट्याक निर्माणको कार्य अघि बढाएको छ ।

हेर्नुहोस यो रिपोट

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...