आज्ञा खबर
पर्सा
पर्सा प्रहरीले नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहितएकजना भारतीय नागरिकलाई सोमबार दिउँसो पक्राउ गरेको छ्।पक्पर्नेमा भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया–३ बस्ने २२ वर्षीय अजाद आलम रहेका छन।प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई वीरगन्ज महानगरपालिका–१६ बाटउक्त नक्कली नोट सहित पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech