निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष (२०८१÷८२) का लागि १ अर्ब १२ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले सोमबार नगरसभाबाट ध्वनि मतले नीति तथा कार्यक्रम पास गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको हो ।
नगरपालिकाको निती तथाकार्यक्रमलाई बाचन गर्दै नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री यसो भन्छन ।
हेर्नुहोस बजेट सार्बजनिक गरीएको यो भिडियो