निकेश खनाल
बर्दिवास
हरेक वर्ष जुन १४ तारेखका दिन मनाईने बिश्व रक्तदाता दिबस शुक्रवार महोत्तरीको बर्दिवासमा २० औ बिश्व रक्तदाता दिबसको रुपमा मनाईएको छ।
बिभिन्न कारणले मानिसको शरीरमा रगतको अभाव हुन नदिन युवा,युवतीहरुलाई परिचालन गरेर एन,आर,सि,एस, ब्लड फर नेपालले महोत्तरीको बर्दिवास स्थित नाथम कलेजमा रक्तदान किन, भन्ने सचेतना सहितको कार्यक्रम आयोजना गरेको हो
हेर्नुहोस यो रिपोट





































