आज्ञा खबर
धनुषा
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । बुधवार बिहान भएको मनोनयन दर्तामा अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले जानकारी दिए।
जसपा नेपालको उन्य पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचन प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानाएको छ ।
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech