आज्ञा खबर
सिरहा
सद्भावना पार्टीका तत्कालीन सिराहा जिल्लाका अध्यक्ष भरत प्रसाद साह बुधवार आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।
उनलाई आजपाका अध्यक्ष प्रभु साहले राजधानीमा आयोजित एक समारोहका बिच पार्टीमा स्वागत गरेका थिए ।
सो अवसरमा साहले भरतलाई बधाई दिँदै थप उज्ज्वल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे ।