बर्दिवास नगरपालिकाको वडा नम्बर ३ ले नि–शुल्क ३ महिने सिलाई कटाई तालिम सञ्चालनमा ल्याउने

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बेरोजगारलाई रोजगारसंग जोडदै आत्मनिर्भर बनाउने उदेश्यले महोत्तरीको बर्दिवास नगरपालिकाको वडा नम्बर ३ ले नि–शुल्क ३ महिने आधारभुत सिलाई कटाई तालिम सञ्चालनमा ल्याउने भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर ३ अन्तरगत सञ्चालन हुने तालिमकालागी ईच्छुक हुनेले नेपाली नगरिकताको प्रतिलिपि १ प्रति,पासपोट साईजको फोटो २ प्रति शैक्षिक योग्यताको प्रमाण पत्र सहित यहि चैत १४ गते सम्म बर्दिवास नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आबेदन दिन वडा कार्यालयको सुचनामा उल्लेख छ ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...