मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलियोः सांसद झा

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जुकुमारी झाले जिल्लामा अशान्ति फैलिएको भन्दै भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले मदिराको अवैध कारोबारको
बिगबिगी बढ्दै गएकोमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहेकि छिन ।’
नागरिकता ऐन आए पनि आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूले नागरिकता वितरणमा जिल्ला प्रशासन कार्यालयबाट सहजीकरण नभएको गुनासो गरेको पनि उनले संसदमा कुरा उठाईन ।