मुसहर समुदायमाथि नगरपालिकाको अर्जुन दृष्टि

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका भित्र बसोवास गरेका मुसहर समुदायले १ लाख रुपैयाको निशुल्क जिबन बिमा तथा २० बर्ष उमेर पुगेर बिहे गर्ने मुसहर जातिका किशोरीले रु ५० हजार नगद रकम प्रोत्साहन पाउने काम अहिले नगरपालिकाको प्राथमिकतामा परेको छ ।
निर्वाचनमा निर्वाचित भएको करीब दुई बर्ष पुग्नै लाग्दा बर्दिवासको स्थानिय सरकारले बिपन्न नागरिकको अपेक्षा अनुसार काम , योजना र निर्णयहरु गरे सँगै पुस्तौ देखि पछि परेका बिपन्न मुसहर समुदायको जिबन बीमा र बिहेवारी २० बर्ष पारी लाई पनि मुख्य प्राथमिकतामा राखेको हो ।
बर्दिवास नगरपालिकाको वडा नम्बर १४ स्थित एकिकृत नमुना मुसहर बस्तीमा सोमबार नगर प्रमुख प्रलाद कुमार क्ष्ोत्रीले बिधिबत रुपमा उद्घाटन गरेपछी सुरु भएको लघु जिबन सामुहिक बिमा कार्यक्रमको बिषयमा उनि यसो भन्छन ।
हेर्नुहोस यो भिडियो