निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १२ का ३६ बर्षिय दिपक राना हस्तकला अन्तरगत काठको काम गर्दै आएका थिए करीब एकवर्ष अघि कामगर्ने सिलसिलमा एक्कासी टाउको दुखेर बेहोस भएका उनलाई उपचारकालागी बर्दिवास स्थित सरकारी अस्पतालमा लगियो त्याहा उनको उपचार सम्भब नभएपछी अस्पतालले प्रादेशिक अस्पताल जनकपुर रेफर गरीदियो अर्थीक रुपमै बिपन्न नन्दकुमारी रानाको जेठो छोरा दिपक ले कमाएर घरमा ल्याएको रकमले परीवारको सम्पुर्ण खर्च चलेको थियो ।
उनि बिगत एक बर्षदेखी हिडडुल गर्न समेत नसक्ने भएपछी परीवारमै बज्रपात भएको यो परीवारलाई माघको अन्तिम साता बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले आर्थिक सहयोग गरेपछी रानालाई थप उपचारकालागी काठमांडौ लगिएको बिरामीकि आमा उपाचार कालागी थप आर्थिक सहयोग जुटाईदिन भाब बिलाप हुँदै अनुरोध गर्छिन ।
हेर्नुहोस ये रिपोट