बर्दिवासमा व्यवस्थित रातु ठाकुर मोक्षधाम

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा करीब ३ करोडको लागतमा व्यवस्थित रातु ठाकुर मोक्षधाम (आर्यघाट) निर्माण भएको छ । २ हजार ६७ सालमा बर्दिवासका २१ जना समाजिक अभियन्ता मिलेर कृष्ण प्रसाद देबकोटाको नेतृत्वमा देउसी खेली जम्मा भएको १३ हजार रकमबाट शुरुवात गरीएको यो मोक्षधाम बर्दिवास तथा वरपरका मानिसहरुको मृत्यु पश्चात अन्तिम संस्कार गर्ने राम्रो ठाउको रुपमा परीचित रहेको छ ।
हेर्नुहोस यो रिपोट

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...