पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर डुबेर ४ वर्षीया बालिकाको सोमबार ज्यान गएको छ । ज्यान जानेमा बोदेबर्साइन नगरपालिका–१ धनगढी टोल बस्ने प्रमोदकुमार साहकी छोरी ४ वर्षीया छोरी रितिकाकुमारी साह रहेकी छिन् ।
बलिकाको मृत्युको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।