सेवाको गुणस्तरमामा ध्यान दिन मुख्यमन्त्री यादवको आग्रह

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
ः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सेवाको गुणस्तरमामा ध्यान दिन चिकित्सकहरुलाई
आग्रह गरेका छन ।
आइतबार नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आयोजित मधेश हेल्थ सम्मिटलाई सम्वोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन्।

यसअघि सहभागीहरुबाट स्वास्थ्यमा बजेट बठाइनुपर्ने मागउपर प्रतिक्रिया व्यक्त गर्दै स्वास्थ्य राज्यमन्त्री भइसकेको यादबले स्वास्थ्यको महत्व आफूले बुझेको समेत बताए।
मधेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बठाएको जानकारी दिँदै उनले आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पु¥याइने उल्लेख गरे ।
मुख्यमन्त्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा मधेशलाई’हब’ बनाइने लक्ष्य लिएको भन्दै स्वास्थ्यकर्मीहरुको सुविधा र वृतिविकासका लागि उठेको जिज्ञासालाई समेत सम्बोधन गरे ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...