बर्दिवासमा प्रथम मधेस प्रदेश स्तरीय कराँते प्रतियोगिता शुरु

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दीबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहको प्रतियोगिताको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले एक समारोका बिच गरेका छन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो भने ?
हेर्नुहोस यो भिडियो