बर्दिवास नगरपालिका ३ कालापानीमा नेपाली कांग्रेसको कार्यालय स्थापना

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापनीमा नेपाली कांग्रेको वडा कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घाटन नेपाली कांग्रेसका महोत्तरी जिल्ला सदस्य तथा ‘समुदायमा कांग्रेस’ अभियानका प्रतिनिधि कुमार भारतीले एक समारोहका बिच गरेका छन ।
हेर्नुहोस यो भिडियो