बर्दिवास नगरपालिकाको आयोजनामा मेडिकल कलेजकाो निर्माण तथा समसामयिक विषयमा छलफल, अन्तरक्रिया सम्पन्न

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिबास मेडिकल कलेजको निर्माण कार्य रोकिएको तथा अन्य समसामयिक बिषयमा बुधवार नगरपालिकाले बृहत छलफल, अन्तरक्रिया सम्पन्न ।
गरेको छ । नगरभित्रको नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारकालागी तालिम, खेलकुद, भौतिक संरचना पुर्वाधार,खानेपानीको समस्या समाधान लगायतका नागरिकका बिबिध समस्याको बिषयमा छलफल अन्तरक्रिया कार्यक्रममा नागरिकको प्रश्नको उत्तरमा नगर प्रमुख प्रलाद कुमार क्षेत्रीे यसो भन्छन ।

हेर्नुहोस यो भिडियो

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...