निकेश खनाल
बर्दिवास
स्थानिय क्षेत्रमा कृषी पर्यटनको विकास गरी एउटा मूल्य श्रृंखला निर्माण गर्ने र छरिएर रहेको परम्परागत कृषि अभ्यासलाई एकिकृत गरि आधुनिक कृषी उत्पादनको संंस्कारमा विकास गर्ने उदेश्यले कृषीमा नयाँ र पुरानो पुस्तालाई जोड्दै सामाजिक अन्तरघुलन कायम गर्न र कृषि औधोगिकरणको दिशातर्फ अघि बढ्न महोत्तरीको बर्दिवास नगरपालिकामा २ हजार ७५ सालमा मेयर कृषि कार्यक्रम अन्तरगत निमार्ण शुरु भएको एग्रो भिलेज कृषि कार्यक्रम योजना अहिले सुस्त बनेको छ ।
हेर्नुहोस यो भिडियो
सुस्तायो मोडेल एग्रो भिलेज निर्माण कार्य
© 2024: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech