निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा शनिवारदेखी सडक खाना महोत्सव शुरु भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा यहि फागुन ७ गतेसम्म हुने महोत्सवमा बर्दिवास नगरपालिकाको सांस्कृतिक तथा पर्यटन प्रवर्दन गर्न बर्दिवास नगरपालिकाले छुट्याएको ६ लाख ५० हजार र अन्य रकम सहयोग लिएर १५ लाख लागतमा महोत्सव शुरु गरीएको हो ।
करीब ५० हजार मानिसले अवलोकन गर्ने आशा लिईएको महोत्सवको उद्घाटन बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले एक बिशेश समारोहका बिच गरेका छन ।
हेर्नुहोस यो भिडियो
महोत्तरीको बर्दिवासमा सडक खाना महोत्सव शुरु

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech