सार्क राष्ट्रमै पर्यटन र आतिथ्य शिक्षाको लागि रुचाइएको NATHM कलेज

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
सन्१९७२मा नेपाल सरकारले यु एन डि पि र आई एल ओ को सहयोगमा तत्कालीन पर्यटन र आतिथ्यता क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य ले होटल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्र को स्थापना गरेको हो ।
सन् १९९९ मा नेपालमा पहिलोपटक त्रिभुवन विश्वविद्यालय सँग आबद्धरही ब्याचलर अफ होटल म्यानेजमेन्ट शैक्षिक कार्यक्रम ल्याएपछि पहिलेको नाम परिवर्तन गरी नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान राखिएको थियो।
एकेडेमीले सन् २००३ मा ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रम सुरु गरेपनी
बढ्दो पर्यटन र आतिथ्य उद्योगमा उच्चस्तरको जनशक्तिको मागलाई ध्यान दिदै

एकेडेमीले २०११ मा मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट समेत सुरु गरेको यो क्याम्पसले

सीप तथा रोजगारमुलक शैक्षिक तथा गैह्र शैक्षिक कार्यक्रम तथा तालिमहरु प्रदान गर्ने उदेश्य लिएको छ
सन् २०२० देखि नेपालका सातै प्रदेशमा शाखा खोल्ने मन्त्री परीषदको निर्णय पछी
नाथमको बर्दिबास शाखा २०७९ देखि संचालनमा आएको हो काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा आतिथ्य ब्यवस्थापनमा
स्नातक कार्यक्रमको सुरुवात भए को वर्ष नै खाद्य उत्पादन कुक र
खाद्य तथा पेय पदार्थ सेवा ९वेटर० का तालिमहरु समेत सञ्चालन गरेको छ । बितेका बर्ष हरु जस्तै
यस वर्ष पनी थप तालिम का कार्यक्रमहरु संचालन गर्ने लक्ष्य लिएको यो क्याम्पसले शैक्षिक कार्यक्रम हरू बाहेक पर्यटन र आतिथ्यता क्षेत्रका छोटो अवधिका गृह प्रशिक्षण को
तालिमहरू प्रदान गर्दै खाद्य उत्पादन ९कुक०
२ खाना र पेय सेवा ९वेटर०
३ बरिस्ता
४ बेकरी
५ फ्रन्ट अफिस सञ्चालन र हाउस कीपिङ
६ बार टेन्डर
७ पर्यटक गाइड
८ट्रेकिङ गाइड
९ ट्रेकिङ पोर्टर गाइड
१०नदी गाइड
११ ट्राभल एजेन्सी टिकटिङ र निष्पक्ष निर्माण का साथै स्थलगत तालिम हरु समेत प्रदान गर्ने यो क्याम्पसले
१ होमस्टे व्यवस्थापन,
२ सानो होटल र लज व्यवस्थापन
३ स्थानीय गाइड लगायतका शिक्षा तथा तालिमहरु
सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।

हेर्नुहोस यो रिपोट

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...