बर्दिवासको सोलिघोप्टे डाँडामा औषधिको रूपमा प्रयोग गरिने १ सय प्रजातिकाे जडिबुटी भेटियो

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ४ स्थित सोलिघोप्टे डाडाँमा औषधिको रुपमा प्रयोग हँुने करीब १ सय प्रजातीको जडीबुटी भटिएको छ । शनिवार उद्योग बाणिज्य संघ बर्दिवासको आयोजनामा गरिएको सोलिघोप्टे डाडाँको अबलोकन भ्रमणको क्रममा सो
जडिबुटि युक्त बनस्पती भेटिएको हो ।

प्छिल्लो समयमा बर्दिवासकोे बृहत्तर र एकिकृत बिकासको संभावनाहरुको खोजि गर्ने क्रममा बर्दिवास भित्र रहेको एतिहासिक ,धार्मिक तथा पर्यटकिय महत्वको सम्पदाहरुको संरक्षणका लागि उद्योग बणिज्य संघ बर्दिवासले बिषेश पहल गर्दे आएको छ ।
हेर्नुहोस यो रिपोट