लागुऔषधसहित एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्सा प्रहरीले लागुऔषधसहित वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ्।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ बस्ने १८ वर्षीय राकेश दास तत्वा रहेका छन्। वीरगञ्ज महानगरपालिका–२५ स्थित सडकखण्डबाट चेकजाँचको क्रममा प्रहरीले पक्राउ उनलाई गरेको हो।

उनको साथबाट प्रहरीले ओनेरेक्स ३७ बोतल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता उवम् डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। तत्वालाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।