निकेश खनाल
बर्दिवास
२०८० साल माघ महिनामा गैरसरकारी संस्थाको रुपमा समाज कल्याण परिषद काठमांडौबाट दर्ता भएको स्वाधिन समृद्ध नेपाल शासकीय संरचनाको एउटा महत्वपूर्ण साझेदार संस्था हो । नाफारहित, स्वयंसेवी भावना, स्वतन्त्र समाजका विभिन्न सरोकारहरूमा साझेदार संस्थाको रूपमा काम गर्ने उद्देश्यले यो स्थापना भएको हो । राज्यको विशेष पहुँच पुग्न नसकेका वा सरकारी संरचनाको कार्य मात्रले अपुग भएका क्षेत्र, वर्ग, समूह र मुद्दाहरूको हित प्रवद्र्धनका लागि स्वतःस्फूर्त रूपमा स्थापना र सञ्चालन हुने आपसी सद्भाव तथा समझदारीको आधारमा आफ्ना जनमुखी कार्यक्रमहरू अगाडि बढाउने यो संस्थाले उदेश्य लिएको हुँनाले सरकारी क्षेत्रको तुलनामा यो संस्था बढी व्यावहारिक, सक्रिय, गतिशील, प्रभावकारी तथा कर्तव्यनिष्ठ भई राष्ट्रको विकास र उत्थानमा आफ्ना विविध कार्यक्रमहरूको माध्यमद्वारा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो संस्थाले लक्ष्य लिएको छ ।
हेर्नुहोस यो रिपोट
स्वाधीन समृद्ध नेपाल शासकीय संरचनाको महत्त्वपूर्ण साझेदार संस्था हो : अध्यक्ष टेक बहादुर बलम्पाकी

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech