आन्तरीक पर्यटनलाई बिकाश गर्ने उदेश्यले पदयात्रा

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
आन्तरीक पर्यटनलाई बिकाश गर्ने उदेश्यले महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित राइमण्डल डाडाँमा पर्यटन प्रबद्धनकालागी पदयात्रा गरीएको छ । बर्दिवास उद्योग बाण्ज्यि संघ बर्दिवासको आयोजनामा गरीएको उक्त पदयात्रामा बर्दिवास नगर क्षेत्रका बिभिन्न समाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।
स्वर्गका राजा इन्द्रले तपस्या गरेर भगवान् शिवलाई प्रशन्न पारेको धार्मिक स्थानको रुपमा परिचित यो धार्मिक स्थल समुन्द्रि सतहबाट करीब ५ सय मिटर अग्लो तथा मधेश प्रदेशकै सबैभन्दा उचाईमा रहेको राय मन्डल डाडाँ भव्सी नदी तटको फाँटस्थित चुरे काछमा देवताहरुका राजा इन्द्रको चिनोका रुपमा रहेको इन्द्रेश्वर महादेव मन्दिर यहाँ अवस्थित रहेको छ ।
हेर्नुहोस यो रिपोट