निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका २ निवासी महिला उद्ययमी सरिमाया परीयारले बिचार परीवर्तनले मात्रै सामाजिक रुपान्तरण हुने बताएकी छिन । महोत्तरीको बर्दिवासमा शुक्रवार आज्ञा खबर द्वारा सञ्चालित अनलाईन पत्रिका तथा युटुब च्यानलसंग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएकी हुन । सिलाई उद्ययमी परियारले मानिसको ज्ञानको ज्योती शिक्षा भएकाले समाजमा पिछडिएका महिलाहरुको जिबनस्तर माथी उठाउन सरकारले शिक्षामा जोड दिनुपर्ने जनाईन । हाल देशमा बढदो बेरोजगारी समस्या समाधान गर्न कृषी उत्पादन र बजारीकाणमा तिनै तहको सरकारले बिशेश जोड दिनुपर्ने उनको भनाई छ ।
हेरौ उनिसंग गरिएको कुराकानी
विचार परिवर्तन नभएसम्म सामाजिक रूपान्तरण हुन नसक्ने महिला उद्यमी : सरीमाया परियार
© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech