बिचार जस्को नेत्रित्वपनी उसैको हुनसकेमात्रै देशमा सु–साशन तथा सम्बृद्धि ल्याउन सकिने : प्रदेश संसद थापा

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरी क्षेत्र नम्बर १(क) कि प्रदेश संसद माननिय शारदादेबी थापाले बिचार जस्को नेत्रित्वपनी उसैको हुनसकेमात्रै देशमा सु–साशन तथा सम्बृद्धि ल्याउन सकिने बताईन । महोत्तरीको बर्दिवासमा बुधवार आज्ञा खबर अनलाईन पत्रिका तथा आज्ञा खबर युटुब च्यानलसंग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएकी हुन । उनले मधेशका महिलाले आफ्नो समस्या समेत सम्बन्धित निकायमा राख्न नसकेकाले हिंसा बढेको भन्दै महिलालाई सबल र सक्षम बनाउन छोरी शिक्षामा जोड दिनुपर्ने बताईन ।
संसद थापाले मधेश प्रदेशकै पर्यटकिय सम्भाबना बोकेको महेत्तरीको क्षेत्र नम्बर १ भएकोले प्रदेश सरकाको त्यसतर्फ ध्यान जानुपर्ने आवश्यकता औल्याईन ।
हेरौ उनिसंग गरीएको कुराकानी