प्रहरीको गोली लागेर मृत्यु भएका बिनको परिवारलाई आर्थिक सहयोग

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
प्रहरीको गोली लागेर ज्यान गुमाएका बाराको सिम्रौनगढ नगरपालिका – १ निवासी लक्ष्मीमुखिया बिनको परिवारले १ लाख २५ हजार सहयोग पाएका छन् ।
मंसिर २७ गते शिक्षकहरुको आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर बिनको मुत्यु भएको थियो । मन्त्री यादवले मृतकको परिवारलाई मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा समेत गरेका छन् ।