बिदुर कार्की नेत्रित्वको स्थानिय सरकारको त्रुटिका कारण बर्दिवास ३ को ऐलानी तथा अब्यवस्थित जग्गा धनीलाई लालपुर्जा बितरण गर्न नसकिएको अध्यक्ष गोलेको भनाई

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास

राष्टिय भुमि आयोगका अध्यक्ष ज्ञान बहादुर गोलेले बिदुर कार्की नेत्रित्वको स्थानिय सरकारको त्रुटिका कारण बर्दिवास ३ गौरीडाडाको ऐलानी तथा अब्यवस्थित जग्गा धनीलाई हालसम्मपनी लालपुर्जा बितरण गर्न नसकिएको बताएका छन । महोत्तरीको बर्दिवासमा शनिवार आज्ञा खबर आनलाईन पत्रिका तथा आज्ञा खबर युटुब च्यानल संग कुराकानीगर्ने क्रममा उनले सो कुरा बताएका हुन् । अध्यक्ष गोलेले गाँस ,बास कपास नागरिकको मौलिक हक भएकाले स्थानिय तहबाट प्रक्रिया पुगेर आएका हरेक दलित सुकुम्बासी , सुकुम्बासी तथा अब्यवस्थित बसोवासीलाई लालपुर्जा दिईने जनाए ।

हेरौ गोलेसंग गरिएको कुराकानी