निकेश खनाल
बर्दिवास
पुस महिनाको आगमनसंगै तराई मधेश लगायत देशभर चिसो बढने क्रममा छ ।
जाडोको शुरुवात संगै अहिले महोत्तरीको बर्दिवासका अस्पतालहरुमा डेगुँ, भाइरल ज्वरो, दम, रुघाखोकी, निमुनिया लगायतका विरामी बढ्न थालेका छन् । यस्तो अवस्थामा चिसोबाट कसरी बच्न सकिन्छ । के उपायहरु अपनाएर स्वस्थ रहन सकिन्छ त ?
यसै बिषयमा महोत्तरीको बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालका डा. उदय प्रताप दिवाकरसंग गरीएको कुराकानी