ओलीलाई लिन धावनमार्गमै कार्यकर्ता पुगेकोप्रति जनकपुर विमानस्थल प्रशासनको आपत्ति

आज्ञा खबर
धनुषा
यति एयरलाइन्समार्फत नेकपा एमाले मधेस प्रदेशको अधिवेशन उद्घाटन गर्न जनकपुर पुगेका ओलीलाई स्वागत गर्न सयौं कार्यकर्ता विमानको ढोकैसम्म पुगे पछी विमानस्थल प्रशासनले आपत्ति जनाएको छ ।

अनुमतिबिना अनाधिकृत मानिसहरु धावनमार्गमा प्रवेश गरेको भन्दै विमानस्थल प्रशासनले सुरक्षा संयन्त्रलाई पत्र नै लेख्न लागेको छ ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...