संविधानसभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष नेम्वाङको निधन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । अस्पताललैजादै गर्दा बाटोमै वहाँको निधन भएको हो । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १ः२० बजे अस्पताल लगिएको थियो ।

नेम्वाङको निधनको खबर पाए पछी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुग्नु भएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...