मन्त्रिपरिषद् बैठक आज बस्दै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा सरकारका काम कारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्ड र अमेरिका भ्रमणमा रहँदा गरिने काम र जाने प्रतिनिधिमण्डलको विषयमा पनि छलफल हुने बताईएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...