रास्वपा संसदीय दलको बैठक बस्दै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा साँझ ५ बजे बस्न रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

बैठकका लागि तीन एजेन्डा तय गरिएको उनले जानकारी दिए ।
‘एजेन्डारू विषयगत समितिको सभापति निर्वाचन, पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्ताव र आगामी संसदीय गतिविधि तय गरिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...