सर्लाहीमा एक युवक मृत फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीमा एक युवक मृत फेला परेका छन । आईतवार बिहान सदरमुकाम मलंगवा स्थित कृष्णामती माविमा अन्दाजी ३० वर्षिय एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अधिक मात्रामा लागुऔषध सेवन गरेकाले निजको मृत्यु भएको जनाइएको छ । शवलाई पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...