आज्ञा खबर
काठमाडौ
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार यो बैठकमा लोकतन्त्र वा जनवाद जे भने पनि धेरै ठूलो अभ्यास भएको बताउँदै भने, ‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ।’
केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भएको भन्दै प्रचण्ड’ बैठकस्थलबाट बाहिरीएका छन्।





































