महोत्तरीमा जन्मको आधारमा आजदेखी नागरिकता वितरण सुरु

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
जिल्ला प्रसाशन कार्यालय महोत्तरीले जन्मको आधारमा नागरिकता वितरण सुरु गरेको छ ।

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई बिहीबार अवैधानिक भन्न नमिल्ने आदेश जारी गरेपछि आजदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जन्मको आधारमा नागरिकता वितरण सुरु गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपकबहाहुर पहाडीले बताए।
महोत्तरीमा जिल्ला प्रशासन कार्यालयबाट आज एक जनाले जन्मेको आधारमा नागरिकता प्राप्त गरेको बताईएको छ। नागरीकता प्राप्त गर्नेमा जलेश्वर न.पा १ का बराईत चौधरी रहेको जिल्ला प्रसाशन कार्यालय महोत्तरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...