सर्लाहीका जसपा नेता राकेश कुमार मिश्र जनमत पार्टीमा प्रवेश

आज्ञा खबर
सर्लाही
ज्नमत पार्टीका अध्यक्ष डा. सिके राउतले पुराना दलहरु अब थोत्रा गाडी जस्तै भएकाले मुलुकको विकास र समृद्धिका लागि आफूहरु अघि बढेको बताए ।
जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राकेश कुमार मिश्रलाई शनिबार जनमत पार्टीमा प्रवेश गरउने क्रममा उनले सो कुरा बताएका हुँन
सर्लाहीको क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका वडा नं. ११ छतौनामा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डाक्टर सिके राउतले मिश्रलाई पार्टी प्रबेश गराएका छन् । जनमतमा छिरेका मिश्र ४ नम्वर क्षेत्रमा जसपाको प्रभावशाली नेता थिए ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...